भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
हानेई, नोभेम्बर १९। भीषण वर्षाले मध्य भियतनाममा बाढी र पहिरो निम्त्याउँदा कम्तीमा सात जनाको मृत्यु र धेरै घाइते भएका छन्।
PMS NEWS NEPAL
हानेई, भियतनाम | ४ मंसिर २०८२, बुधबार
हानेई, नोभेम्बर १९। भीषण वर्षाले मध्य भियतनाममा बाढी र पहिरो निम्त्याउँदा कम्तीमा सात जनाको मृत्यु र धेरै घाइते भएका छन्। खान्ह होआसहितका पहाडी तथा तटीय क्षेत्रमा सडक अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन्। एक बसमाथि पहिरो खस्दा छ जनाको मृत्यु भएको बताइएको छ। लगातारको वर्षाले केन्द्रीय उच्च भूभागका मार्ग बन्द छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाममा वर्षा र पहिरो झनै तीव्र बन्दै गएको छ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
११ मंसिर २०८२, बुधबार
पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु,...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड
३ मंसिर २०८२, मंगलवार
एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर...