logo of PMS News Nepal

PMS News Nepal

२७ भाद्र २०८३, शनिबार

12 Sep 2026, Saturday

Featured image of the News article इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबाही

इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबाही

इरानको बन्दरगाह प्रवेश गर्न खोजेको मालवाहक जहाजलाई अमेरिकी सेनाले चेतावनीपछि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जहाज हाल ओमान खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ।

बाँकि समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।