मु.न.पा का मेयरद्वरा राष्ट्रिय प्रसारण लाइनमा पचास लाख बीस हजार आठ सय भ्रष्टाचार
मु.न.पा(गुल्मी) मा पचास लाख बीस हजारा आठ सय रुपैयाँ बराबर भ्रस्टाचामा मेयरको खरेलको सङग्लनता
PMS NEWS NEPAL
गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | १३ फाल्गुन २०८१, मंगलवार
परोपकार लघु जलविद्युत आयोजना(१३५ कि.वा) र दरमखोला लघु जलविद्युत आयोजना(८५ कि.वा) लाई रास्ट्रीय प्रसारण लाइनमा जडान गर्नको लागि केन्द्र र मु.न.पा कार्यलय बीच मिती २०५७/०३/२६ मा भएको सम्झौता बमोजिम केन्द्रबाट आर्थिक सहयोग रकम रु ५०,२०,८००/- ( अक्षरुपी पचास लाख बीस हजार आठसय रुपैयाँ मात्र) मिती २०७५/०४/०१ मा मु.न.पा को बैंक खातामा पठाइएको थियो । उक्त रकम मु.न.पा का मेयर जीवन खरेकको नेतृत्वमा उक्त रकम हिनामिना भएको पाइएको छ । केन्द्र सरकारले बारम्बार ताकेता गर्दा पनि मेयर मौन भएको र बिनियोजिन रकम हिनामिना भएको र उक्त प्रसारण लाइनको काम आजसम्म सुरु नभएको भन्दै स्थानीयले मेयर विरुद्ध चर्को आबाज उठाइरहेका छ्न
थप समाचार
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोशी बाढीपीडितका लागि बुद्धभूमि नगरपालिकाले दियो ४३ लाख...
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
५ भाद्र २०८२, बिहीबार
रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?