logo of PMS News Nepal

PMS News Nepal

२७ भाद्र २०८३, शनिबार

12 Sep 2026, Saturday

Featured image of the News article सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अस्पतालले बबिता र नवजात शिशुको उपचार सुरु गरेको छ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अस्पतालले बबिता र नवजात शिशुको उपचार सुरु गरेको छ।

राजविराजकी बबिताकुमारी पासवान रकम अभावमा अस्पताल भर्ना हुन नसक्दा सडकपेटीमै सुत्केरी भइन्। सामाजिक सञ्जालमा भिडियो फैलिएपछि गजेन्द्रनारायण सिंह अस्पतालले आमा र नवजात शिशुको उद्धार गरी हाल स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरिरहेको छ।

चर्चामा

डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्रतिशत मात्रै काम

Featured Image of the news article डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्रतिशत मात्रै काम

डोटीको बोगटान फुड्सिलमा १५ शय्याको आधारभूत अस्पताल निर्माण चार वर्षदेखि अलपत्र छ। १६ करोड ८५ लाख रुपैयाँमा ठेक्का सम्झौत...



जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला

Featured Image of the news article जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला

फुकुओकाको नाकागावा नदीमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशी मृत भेटिएकी छन्। भद्रपुरकी उनको टाउकोमा चोट देखिएको थियो। प्र...

बाँकि समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।