logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

विश्व

एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर पिचाईको चेतावनी

नोभेम्बर १८ । गूगलकी मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले एआई बबल फुटेमा कुनै पनि कम्पनी सुरक्षित नहुने बताएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

लन्डन | ३ मंसिर २०८२, मंगलवार

नोभेम्बर १८ । गूगलकी मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले एआई बबल फुटेमा कुनै पनि कम्पनी सुरक्षित नहुने बताएका छन्। एआई उद्योगमा तीव्र लगानी र बढ्दो मूल्यांकनमा “अतिरिक्त उत्साह” देखिएको उनले बताए। अल्फाबेटको मूल्य सात महिनामा दोब्बर भएको छ तर पिचाईले ऊर्जा आवश्यकता, बजार जोखिम र एआईका कारण हुने रोजगारी परिवर्तनबारे सचेत गरे। अल्फाबेटले बेलायतमा ५ अर्ब पाउण्डको एआई लगानी गर्ने घोषणा गरेको छ।

 

Image source : BBC

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।