logo of PMS News Nepal

PMS News Nepal

२३ जेष्ठ २०८३, शनिबार

06 Jun 2026, Saturday

विश्व

मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय उडान प्रभावित, केही सेवा पुनः सुरु हुने तयारीमा

अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि उत्पन्न तनावले विश्वभरका वाणिज्यिक विमान सेवामा असर परेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

इरान | ९ असार २०८२, सोमबार

 

अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि उत्पन्न तनावले विश्वभरका वाणिज्यिक विमान सेवामा असर परेको छ। इजरायलले जुन १३ देखि आक्रमण थालेयता इरान–इराकदेखि मेडिटेरेनियनसम्मको व्यस्त आकाश खाली छ। कतिपय एयरलाइन्सले उडान रद्द वा मोड्दै आएका छन्। यद्यपि, सिंगापुर एयरलाइन्स, ब्रिटिश एयरवेज जस्ता केही कम्पनीहरूले दुबई र दोहातर्फ सेवा पुनः सुरु गर्ने तयारी गरिरहेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।