इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबाही
इरानको बन्दरगाह प्रवेश गर्न खोजेको मालवाहक जहाजलाई अमेरिकी सेनाले चेतावनीपछि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जहाज हाल ओमान खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ।
PMS NEWS NEPAL
इरान | १७ जेष्ठ २०८३, आईतवार
इरानको बन्दरगाह प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजमाथि अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको जहाजले चेतावनी बेवास्ता गर्दै नाकाबन्दी तोड्ने प्रयास गरेपछि इन्जिन कक्षमा प्रहार गरिएको हो। हाल जहाज ओमान खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी लागू गरेयता इरानतर्फ जान खोजेका धेरै जहाज रोकिएको जनाएको छ। होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावले तेल, ग्यास तथा अन्य आपूर्तिमा असर पारेको छ। युद्धविराम कायम रहे पनि आणविक वार्ताबारे छलफल जारी रहेको बताइएको छ।
थप समाचार
१७ कार्तिक २०८३, सोमबार
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न काठमा...
२२ आश्विन २०८३, बिहीबार
हुथी आक्रमण बढेपछि साउदीले पाकिस्तान–टर्कीसँग मक्का सुरक्षा...
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
११ असार २०८२, बुधबार
इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको खुलासा
१० असार २०८२, मंगलवार
इरानले अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गर्यो, कतारले आकाश...
१० असार २०८२, मंगलवार
इरान–इजरायल युद्धविरामको घोषणा, ट्रम्पको आग्रहपछि इरान तयार
२१ कार्तिक २०८३, शुक्रबार
ओभल अफिस: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओभल अफिसलाई राष्ट्...
२१ कार्तिक २०८३, शुक्रबार
चितवन: रास्वपा सभापति रवि लामिछानेले नारायणी नदी कटान नियन्त...
२० कार्तिक २०८३, बिहीबार
अमेरिकी उपराष्ट्रपति भान्सद्वारा रिपब्लिकन पार्टीको हारको सम...
२० कार्तिक २०८३, बिहीबार
समाचारकक्षमा प्रहरी हस्तक्षेप: नेपालको प्रेस स्वतन्त्रता र न...
२० कार्तिक २०८३, बिहीबार
संघीयताको नौ वर्षे अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुप...
१९ कार्तिक २०८३, बुधबार
अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्...