logo of PMS News Nepal

PMS News Nepal

२९ जेष्ठ २०८३, शुक्रबार

12 Jun 2026, Friday

स्वास्थ्य

कोशी प्रादेशिक अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु

कोशी प्रादेशिक अस्पतालले आजदेखि निःशुल्क ओपीडी सेवा उपलब्ध गराउन थालेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

कोशी, नेपाल | २ आश्विन २०८२, बिहीबार

कोशी प्रादेशिक अस्पतालले आजदेखि निःशुल्क ओपीडी सेवा उपलब्ध गराउन थालेको छ। कटारी नगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय गरेपछि अस्पतालले रोगीलाई निशुल्क उपचार दिने भएको हो। अस्पतालले वार्षिक सरदर ३५ हजार बिरामी सेवा दिने गर्छ, जसमा २० प्रतिशतसँग स्वास्थ्य बीमा छ। ओपीडी शुल्क २० रुपैयाँ लिँदै आएको अस्पतालले अब सबै जिल्लाका बिरामीलाई निःशुल्क सेवा दिने जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।