logo of PMS News Nepal

PMS News Nepal

२९ जेष्ठ २०८३, शुक्रबार

12 Jun 2026, Friday

स्वास्थ्य

वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक परिचालन हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज, पर्सामा फैलिएको हैजा नियन्त्रणका लागि नेपाली सेनासहित चारै सुरक्षा निकायका चिकित्सक तथा स्वास्थ्य उपकरण परिचालन गर्ने बताएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

वीरगञ्ज, नेपाल | १३ भाद्र २०८२, शुक्रबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज, पर्सामा फैलिएको हैजा नियन्त्रणका लागि नेपाली सेनासहित चारै सुरक्षा निकायका चिकित्सक तथा स्वास्थ्य उपकरण परिचालन गर्ने बताएका छन्। प्रतिनिधिसभामा शुक्रबार सम्बोधन गर्दै उनले काबिनेट बैठकले निर्णय गरेको जनाए। हैजाका कारण तीन जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै उनले संक्रमितको निःशुल्क उपचार नारायणी अस्पतालसहित निजी अस्पतालमा भइरहेको र संक्रमणको स्रोत पहिचानका लागि अनुसन्धान जारी रहेको बताए।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।