logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

खेलकुद

नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको

दुबई, कात्तिक १४ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

दुबई | १४ कार्तिक २०८२, बिहीबार

दुबई, कात्तिक १४ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपाल ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनमा समेटियो। कप्तान रोहित पौडेलले १०९ रन बनाए भने आसिफ शेखले ३५, अरिफ शेखले २७ र दिपेन्द्रसिंह ऐरीले २३ रन जोडे। यूएईका जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।