logo of PMS News Nepal

PMS News Nepal

२९ जेष्ठ २०८३, शुक्रबार

12 Jun 2026, Friday

राजनिति

प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई-मधेसका खडेरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | १० श्रावण २०८२, शुक्रबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई-मधेसका खडेरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। मन्त्रिपरिषद्को बैठकले साउन ८ गते सम्पूर्ण मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् प्रभावित क्षेत्र घोषणा गरेको हो। धान रोपाइँ प्रभावित भएपछि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। साथै, प्रधानमन्त्री ओली महोत्तरी र बारा जिल्लाका कार्यक्रमहरूमा समेत सहभागी हुने छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।