logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा समयमै हुने पुष्टि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ देखि ३३ गतेसम्म तोकिएको मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | १९ बैशाख २०८२, शुक्रबार

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ देखि ३३ गतेसम्म तोकिएको मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ। शिक्षक आन्दोलकसँगको ९ बुँदे सहमतिपछि परीक्षा केन्द्रमै परीक्षा सञ्चालन हुने भएको हो। बोर्डले सामाजिक सञ्जालमा भ्रम फैलाउने भ्रामक सूचना र लोगोको दुरुपयोग नगर्न आग्रह गर्दै आधिकारिक सूचना मात्र वेबसाइटमार्फत प्रकाशित हुने जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।